तीन अध्यादेशका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको निर्णय
2026-10-07पारिश्रमिक बढाउने तयारी, विदेशी कामदारलाई समावेश नगर्न माग !!!
2026-10-07
Friday, October 9, 2026
निको थाङ्मीचागु बहुउद्देश्यीय सहकारी संस्थाको कार्यलय उद्घाटन साथै अग्रज ब्याक्तित्वहरुलाइ सम्मान सान्त्वना साथै कर्मचारी नियुक्ति ।।।
निको थाङ्मीचागु बहुउद्देश्यीय सहकारी संस्थाको कार्यलय उद्घाटन साथै अग्रज ब्याक्तित्वहरुलाइ सम्मान सान्त्वना साथै कर्मचारी नियुक्ति ।।।

सरिता थाङ्मीको अध्यक्षतामा उद्घाटन तथा सम्मान सभा भएको थियो भने प्रमुख अथिती वडा अध्यक्ष हिरा धन्बिर थाङ्मी बिशेश अथिती बिक्रम थाङ्मी ।

सन्तोष ठान्टी भदौ १५ । दोलखाको विगु गाउँपालिका वडा नं ८ मा रहेको निको थाङ्मीचागु बहुउद्देश्य सहकारी संस्थाको कार्यलय उद्घाटन साथै अग्रज ब्याक्तित्वहरुलाइ सम्मान सान्त्वना साथै कर्मचारी नियुक्ति भएको छ ।

अथिती श्री कालिन्चोक मा.बि .को प्रधानाध्यापक सुन्दर पान्डे अथितीहरु सम्मानित ब्याक्तित्व भाजु थाङ्मी भक्त बहादुर थाङ्मीको उपस्थितिमा सहभागी जनसमुदाय बिचा विविध कार्यक्रम साथै विविध पीडित ब्यक्तिहरुलाई सान्त्वना सहयोग र सहकारीको विविध प्रस्तावहरूमाथी विशेष छलफल गरेकाे छ ।

करीब १०४जनाको सहभागिता रहेको संस्थाको उपसमिति कोषअध्यक्ष खम्बा थाङ्मी ज्युले जानकारी गराउनु भएको छ ।






