नेपाल लाइभस्टक सेक्टर इन्नोभेसन आयोजनाका लागि १९ दरबन्दी स्वीकृत

0Shares

नेपाल लाइभस्टक सेक्टर इन्नोभेसन आयोजनाका लागि १९ दरबन्दी स्वीकृत

७ भदौ, काठमाडौं । सरकारले कृषि मन्त्रालय अन्तर्गतको परियोजनाका लागि १९ वटा अस्थायी दरबन्दी सृजना गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले राजपत्राङ्कित अस्थायी दरबन्दी स्वीकृत गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

आर्थिक वर्ष २०८०/८१ का लागि स्वीकृत सो दरबन्दी नेपाल लाइभस्टक सेक्टर इन्नोभेसन आयोजना र सो अन्तर्गतको इकाइका लागि आवश्यक भएको सरकारले जनाएको छ ।

कृषि मन्त्रालय रेखा शर्मा

Leave a Reply

Your email address will not be published. Required fields are marked *