तीन अध्यादेशका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको निर्णय
2026-10-07पारिश्रमिक बढाउने तयारी, विदेशी कामदारलाई समावेश नगर्न माग !!!
2026-10-07
Friday, October 9, 2026
नेपाल लाइभस्टक सेक्टर इन्नोभेसन आयोजनाका लागि १९ दरबन्दी स्वीकृत
नेपाल लाइभस्टक सेक्टर इन्नोभेसन आयोजनाका लागि १९ दरबन्दी स्वीकृत
७ भदौ, काठमाडौं । सरकारले कृषि मन्त्रालय अन्तर्गतको परियोजनाका लागि १९ वटा अस्थायी दरबन्दी सृजना गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले राजपत्राङ्कित अस्थायी दरबन्दी स्वीकृत गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।
आर्थिक वर्ष २०८०/८१ का लागि स्वीकृत सो दरबन्दी नेपाल लाइभस्टक सेक्टर इन्नोभेसन आयोजना र सो अन्तर्गतको इकाइका लागि आवश्यक भएको सरकारले जनाएको छ ।
कृषि मन्त्रालय रेखा शर्मा






