भोटेकोशी बाढीमा ज्यान गुमाएका ८५ शव गोकर्णेश्वर जंगलमा व्यवस्थापन
2026-09-02दक्षिण कोरियाबाट उद्धार टोली रसुवाको धुञ्चेमा
2026-09-01
Wednesday, September 2, 2026
दुर्घ`टनामा घा`इते रेनु दाहाल

टनामा घाइते रेनु दाहालदुर्घ`टनामा घा`इते भएकी भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालको अवस्था खत´रामुक्त रहेको प्रहरीले जनाएको छ ।
उनको हाल ललितपुरको पुल्चोकस्थित सुमेरु अस्पतालमा उपचार भइरहेको छ। उनको टाउकोमा चो´ट लागेपछि टाँ´का लगाइएको र अवस्था ख´त´रामुक्त रहेको प्रहरीको भनाइ छ ।
उनी सवार प्रदेश ३–०१–०२३ च ७३१८ नम्बर गाडी शुक्रबार जावलाखेलमा दु`र्घ`टना भएको थियो ।
टायर पञ्चर भएर गाडी बिजुलीको पो´लमा ठो´क्कि´न पुगेको प्रहरीले जनाएको छ । दु´र्घट´नाबाट गाडीको एक भागमा नराम्ररी क्ष´ति पुगेको छ ।
गाडी गुल्मी घर भइ ललितपुरको हात्तीवन बस्ने अनिल कुमार पाठकले चलाएका थिए । रातोपाटी बाट





