मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
Wednesday, July 8, 2026
खेललाई प्रार्थमिकतामा राख्दै वाडा अध्यक्ष तामाङ्ग ।।।
खेललाई प्रार्थमिकतामा राख्दै वाडा अध्यक्ष तामाङ्ग ।।।
विनोद मण्डल, साउन, ९ । सिराहाको धनगढीमाई १३ का वाडा अध्यक्ष सुर्यमान तामाङले स्थानिय युवाहरुको मनोबल बढाउन र खेल जगतलाई उजागार गर्नका लागि फूटबल खेललाई प्रार्थमिकतामा राख्दै आउनु भएको छ ।
स्थानिय डावर खेल मैदानमा प्रत्येक बर्ष आयोजना हुँदै आएको डावर गोल्ड कप फुटबल प्रतियोगिताको आयोजना नगरले गरेता पनि वाडा अध्यक्ष सुर्य मान तामाङको अहम भूमिका रहेको पाईन्छ ।
बौद्धिक तथा विकास प्रेमी वाडा अध्यक्ष तामाङले लगातार दोस्रो पटक आफनो वडाको कार्यभार सम्हाल्दै आउनु भएको छ ।
गत साउन ६ गते स्थानिय प्रतिभाहरूको उजागर गर्नका लागि फुटबल खेलका खेलाडीहरुलाई डावर खेल मैदानमा पुगेर खेलको उद्दघाटन गर्नु भएको हो ।





