मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
Thursday, July 9, 2026
एतिहासिक पाईलाका साथ मेयर महतो ।
एतिहासिक पाईलाका साथ मेयर महतो ।
राधा वर्मा साउन ४ ।सिराहाको धनगढीमाईका मेयर शिवशंकर महतोले नगरको समग्र जनताकाे हितको कामको शुरु गर्नु भएको छ ।
आज धनगढीमाई नगरपालिकाको सम्पुर्ण कृषकहरुको सिचाई मिटरको आ.बर्ष २०७९/८० को १ बर्षको सम्पुर्ण विधुत महसुलहरु किसानहरुलाई राहत पुगनेगरी नगरपालीकाले भुक्तानि गरेकोले छ ।
नगर प्रमुख महतोको यस कार्यले नगरमा सकारात्मक प्रभाव खडा गरेको महसुस गरिएकाे छ ।
धनगढीमाईको यस बिकाशको पाइलाले जनप्रतिनिधिहरू धन्यवादका पात्र भएका छन भने आगामी दिनहरुमा थप कृषि स्वास्थ्य, शिक्षा युवाको रोजगारी लगायत क्षेत्रमा रचनात्मक भूमिका तथा कामहरुको लागि आगाडि आएको खण्डमा नगरको समग्र जनताकाे हित हुने पक्का भएको छ ।





