एतिहासिक पाईलाका साथ मेयर महतो ।

0Shares

एतिहासिक पाईलाका साथ मेयर महतो ।

राधा वर्मा साउन ४ ।सिराहाको धनगढीमाईका मेयर शिवशंकर महतोले नगरको समग्र जनताकाे हितको कामको शुरु गर्नु भएको छ ।

आज धनगढीमाई नगरपालिकाको सम्पुर्ण कृषकहरुको सिचाई मिटरको आ.बर्ष २०७९/८० को १ बर्षको सम्पुर्ण विधुत महसुलहरु किसानहरुलाई राहत पुगनेगरी नगरपालीकाले भुक्तानि गरेकोले छ ।

नगर प्रमुख महतोको यस कार्यले नगरमा सकारात्मक प्रभाव खडा गरेको महसुस गरिएकाे छ ।

धनगढीमाईको यस बिकाशको पाइलाले जनप्रतिनिधिहरू धन्यवादका पात्र भएका छन भने आगामी दिनहरुमा थप कृषि स्वास्थ्य, शिक्षा युवाको रोजगारी लगायत क्षेत्रमा रचनात्मक भूमिका तथा कामहरुको लागि आगाडि आएको खण्डमा नगरको समग्र जनताकाे हित हुने पक्का भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *