नेपाल विद्युत प्राधिकरण लहान परिसर वनमारा घारीमा परिणत, सरसफाइमा बेवास्ता
2026-10-06दार्जीलिङमा गोर्खा भारतीय जनजाति महासंघको विराट र्याली थामी संस्कृति एवम् विकास संघको उल्लेखनीय सहभागिता
2026-10-04
Wednesday, October 7, 2026
अहिन्दु बौद्ध धर्मको पबित्रस्थल भगवान बुद्धको जन्मस्थल लुम्बिनि परिसर भित्र भारतिय हिन्दु धर्म गुरु मोरारी बापुद्वारा श्री रामकथा प्रबचन कार्यक्रम गर्न लागिएको बिरोधमा मङ्गोल नेशनल अर्गनाइजेसन डाक्टर गोपाल गुरुङ संगठनले प्रेस बिज्ञपति जारी गरि । यो कार्य तत्काल रोक्न नेपाल सरकार जानकारी साथै बिरोधमा प्रेस बिज्ञापती जारी गरेको छ ।