नेपाल विद्युत प्राधिकरण लहान परिसर वनमारा घारीमा परिणत, सरसफाइमा बेवास्ता
2026-10-06दार्जीलिङमा गोर्खा भारतीय जनजाति महासंघको विराट र्याली थामी संस्कृति एवम् विकास संघको उल्लेखनीय सहभागिता
2026-10-04
Wednesday, October 7, 2026
बौद्ध धर्मको पबित्रस्थल भगवान बुद्धको जन्मस्थल लुम्बिनि परिसर भित्र भारतिय हिन्दु धर्म गुरु मोरारी बापुद्वारा श्री रामकथा प्रबचन कार्यक्रम गर्न लागिएको बिरोधमा नेपाल आदिवासी जनजाति महासङ्घको तर्फबाट जारी गरिएको प्रेस बिज्ञपति। यो कार्य तत्काल रोक्न आजै पर्यटन सस्कृती तथा नागरिक उड्डयनमन्त्री माननीय सुदन किरातिलाई ज्ञापनपत्रसमेत बुझाई ध्यानाकर्षण गराईएको छ।