निको आथाङ तुनमुन समाजको नियमित बैठक सम्पन्न, मासिक बैठक सञ्चालन गर्ने महत्वपूर्ण निर्णय ।।।
2026-07-17वडा सदस्यको उदाहरणीय पहल: कानुनी पहिचानसँगै सम्मिरे दमाईले पाए नागरिकता ।।।
2026-07-17
Saturday, July 18, 2026
MNO-DGG अध्यक्ष राई ज्युले संगठनको एउटा खम्बालाई हार्दिक श्रद्धाञ्जली दिनु भयो Rip

MNO-DGG अध्यक्ष बिरलाल राई
हाम्रो गौरबसाली संगठन मंगोल नेशनल अर्गनाइजेसन डा. गोपाल गुरुङ संगठनको संघिय सदस्य तथा भुपु सैनिक कोषधक्ष आदर्निय दाजु प्रेम गुरुङ ज्युको दुखद निधनको खवरले म साथै सिंगो संगठन स्तब्ध भएकोछ। उहाले संगठन प्रती गर्नु भएको योगदानको संधै उच्च सम्मान गर्दै यश दुखद घडिमा शोक सम्तप्त परिवारमा धर्यधारण गर्ने शक्क्ती मिलोस भन्ने कामनाको साथ मृत आत्मा प्रती हार्दिक स्रदान्जल्ली अर्पन गर्दछु





