भोटेकोशी बाढीमा ज्यान गुमाएका ८५ शव गोकर्णेश्वर जंगलमा व्यवस्थापन
2026-09-02दक्षिण कोरियाबाट उद्धार टोली रसुवाको धुञ्चेमा
2026-09-01
Wednesday, September 2, 2026
पुर्व विगु गाउँपालिका उपाध्यक्ष आदरणीय सन्जिव ओली गाउँपालिकाको अध्यक्ष पदमा बिजयी हुनुभएकोमा हार्दिक बधाई

बिगु गाउपालिकाको स्थानिय निर्वाचन २०७९ मा अध्यक्ष पदमा गठबन्धन तर्फको नेकपा माओवादी (केन्द्र)का उम्मेदवार तथा पुर्व विगु गाउँपालिका उपाध्यक्ष आदरणीय सन्जिव ओली गाउँपालिकाको अध्यक्ष पदमा बिजयी हुनुभएकोमा हार्दिक बधाई सहित सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु ।





