नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
Tuesday, May 26, 2026
अहिन्दु मुलबासी किराँती थाङ्मी समुदायहरुको महान चाड भुम्या“उभौली” पर्वाको शुभकामना ।

सेवा ज्यु हामी अहिन्दु मुलबासी किराँती थाङ्मी समुदायहरुको महान चाड भुम्या“उभौली” साथै बुद्व जयन्तीको अवसरमा सम्पूर्ण अहिन्दु ,हिन्दु नेपाली मुलबासी मङ्गोल – खस आर्य आदिवासी जनजाति नेपाली जनताहरुमा शुख,शान्ती,समृद्धि र सु-स्वास्थ्य एवं दीर्घायुको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दा छु ।





