नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
जनकपुरमा कुना कुनामा फोहोर मेयर दर्शक ।।।
जनकपुरमा कुना कुनामा फोहोर मेयर दर्शक ।।।
विनोद मण्डल मंसिर २२ । मधेश प्रदेशको राजधानी शहर जनकपुरमा कुना कुनामा फोहोर थुप्रिदा पनि मेयर दर्शक बनेर तमाशा हेरिरहेका छन् ।
जनकपुरधामको मुटु दशरथ तलावको छेउमा रहेको पगला बाबा धर्मशालाको पुर्व उत्तर कुनामा फोहोर व्यवस्थापन हुन सकेको छैन ।
,यस स्थानमा जनकपुरधाम वार्ड नं ६,७ र ८ का विभिन्न घरहरुबाट निकालिएका फोहोर रातको समयमा फाल्ने गरिन्छ । दैनिक यात्रुहरुको चाप रहेको यस क्षेत्रमा फोहोरलाई ब्यबस्थापन गर्न नसक्दा पोखरीको पानी फोहोर भएर भक्तजनलाई स्नान गर्न समस्या उत्पन्न भएको स्थानीयले गुनासो गरेका छन ।
जनकपुरधामको मेयर देखि वाडा प्रतिनिधिहरुलाई जनताहरुले विभिन्न अपेक्षा राख्दै आफ्ना अमूल्य मतदान गरेर निर्वाचित गराए तर जनप्रतिनिधि आम जनता प्रति उदासिन बन्दा सास्तिका बीच सङ्घर्ष गर्दै छन जनकपुरधाम ।
तस्बिर अभिजीत दास






