सुनकोशी नदीको पक्की पुल बाढीले बगाएको २४ दिनपछि अस्थायी रूपमा सञ्चालनमा
2024-10-22रामनाथ महतोको लाठी प्रहारबाट दुई घाईते ।।।
2024-10-22
Tuesday, October 22, 2024
जनचेतनामुलक कार्यक्रम सम्पन्न ।।।
जनचेतनामुलक कार्यक्रम सम्पन्न ।।।
विनोद मण्डल मंसिर १२ । सिराहा प्रहरी द्वारा लागू औषध नियन्त्रण जनचेतना मुलक कार्यक्रम सम्पन्न गरिएको छ ।
समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत मिति २०७९।०८।११ गते जिल्ला सिरहा नरहा गाँउपालिका वडा नं. ०५, स्थित ईलाका प्रहरी कार्यालय नरहा सिरहाको आयोजनामा “लागूऔषध दुर्व्यसन तथा अवैध ओसार पसार बिरुद्धको जनचेतनामुलक कार्यक्रम” गरिएको हो ।
समाजमा बढिरहेको लागू औषध कारोवारको कारण युवा पुस्तामा पारेको प्रभाव र त्यसले गर्ने असर प्रति सजगताको लागि कार्यक्रम गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।