मलेसियामा नेपालीसहित ठुलो मानव तस्करी सञ्जाल पर्दाफास, ‘एम-जे’ मुख्य योजनाकार
2026-04-16सिंगटीमा मध्यराती जेसिभी दुर्घटना
2026-04-12संघीयता, धर्मनिरपेक्षता र लोकतन्त्रमा दायाँबायाँ गरे प्रतिकार गर्ने श्रम संस्कृति पार्टीको चेतावनी
2026-04-10
Thursday, April 16, 2026
माधव नेपालले गरे मतदान ।।।
प्रतिनिधि / प्रदेशसभा निर्वाचन २०७९
माधव नेपालले गरे मतदान ।।।
रौतहट — एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गौरस्थित वडा नम्बर ४ मा पर्ने कन्या प्रावि मतदान केन्द्रमा मतदान गरेका छन् । नेपालले यही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा आफ्नो उम्मेदवारी दिएका थिए ।
नेपालले सुरुमै मतदान गरेका छन । मतदानपछि नेपालले जनताहरु मतदान गर्न उत्साहित भएको बतए । उनको क्षेत्रमा कूल १ लाख २ हजार ४३६ मतदाता छन् । जिल्लाभरि मतदान सुरु भएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले बताए । रौतहटमा २७६ मतदानस्थल र ५२३ मतदान केन्द्र रहेका छन् ।
प्रतिनिधिसभातर्फ ६७ र प्रदेशसभातर्फ १४० उम्मेदवार चुनावी मैदानमा छन् ।






