थामी धर्म, संस्कार, संस्कृति तथा कर्मकाण्ड संरक्षणमा महत्वपूर्ण योगदान : दुईदिने ‘थामी मड्धुङ्ग सिलोखे पालोखे’ प्रशिक्षण सम्पन्न !!!
2026-06-14विगु गाउँपालिकाद्वारा थामी र तामाङ मातृभाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तक तयारी सम्पन्न ।।।
2026-06-14
Sunday, June 14, 2026
लागु औषध सहित २ जना मानिस पक्राउ ।।।।
लागु औषध सहित २ जना मानिस पक्राउ ।।।।
विनोद मण्डल कार्तिक ५ । निर्वाचन लक्षित विशेष सुरक्षा योजना अनुरूप गोप्य सुचनाको आधारमा मिति २०७९/०७/०३ गते राति अं.१९:३० बजेको समयमा धनुषाको रामानन्द चोक जनपुरधामबाट लागू औषध सहित मानिस नियन्त्रणमा लिइएको छ ।
पकाउ परेकाहरुका लागू औषध NITROVET-10 ३० पत्ता ३० को दरले ९०० ट्यावलेट, NITROSUN-10 १५ पत्ता २० को दरले ३०० ट्यावलेट गरि जम्मा १२०० ट्यावलेट र EXIPLON 100ml को ५० वटा बोतल भएको प्रतिबन्धित लागु औषध सहित भारतिय नम्वर प्लेटको मोटरसाईकलमा जिल्ला धनुषा औरही गाउँपालिका वडा नं. २ वस्ने वर्ष ४० को रंजित कुमार मण्डल र सोही स्थान वस्ने वर्ष ३४ को सुर्यनाथ झा समेतले लिई आई रहेको अवस्थामा लागु औषध सहित पक्राउ गरि थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय धनुषाको जनाएको छ ।





