मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
सवारी दुर्घटना न्युनिकरण जनचेतनामुलक कार्यक्रम सम्पन्न ।।।।
सवारी दुर्घटना न्युनिकरण जनचेतनामुलक कार्यक्रम सम्पन्न ।।।।
विनोद मण्डल कार्तिक ४ । सडक दुर्घटनाबाट बच्न र बचाउनका लागि सिराहा प्रहरीले जनचेतना कार्यक्रम सम्पन्न गरेको अवस्था रहेको देखिन्छ ।
समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत मिति २०७९।०७।०४ गते सिरहाको मिर्चैया नगरपालिका वडा नं.०९ बतहा स्थित पुर्व पश्चिम राजमार्गमा ईलाका प्रहरी कार्यालय मिर्चैया सिरहा र ट्राफिक प्रहरी पोष्ट मिर्चैया सिरहाको संयुक्त आयोजनामा “सवारी दुर्घटना न्युनिकरण सम्बन्धी जनचेतनामुलक कार्यक्रम” सम्पन्न गरिएको थियो ।
सिरहाको सडकहरूमा जोखिम न्यूनीकरण गर्नको लागि समुदायलाई सजग बनाउनका लागि अभियान थालिएको र यस अभियानले समाजमा सकारात्मक प्रभाव पार्नेमा विश्वस्त भएको सहभागीहरुले बताएका छन् ।
मिर्चैया नगरपालिकाको सडकहरू जीर्ण भएको अवस्थामा सचेतना मुलक अभियानले समाजमा दुर्घटना न्यूनीकरणको लागि महत्वपूर्ण भूमिका खेल्ने देखिन्छ ।





