थामी धर्म, संस्कार, संस्कृति तथा कर्मकाण्ड संरक्षणमा महत्वपूर्ण योगदान : दुईदिने ‘थामी मड्धुङ्ग सिलोखे पालोखे’ प्रशिक्षण सम्पन्न !!!
2026-06-14विगु गाउँपालिकाद्वारा थामी र तामाङ मातृभाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तक तयारी सम्पन्न ।।।
2026-06-14
Monday, June 15, 2026
सबिधान दिवसको अवसरमा mno.dgg संगठनले देश भरि संविधानको बिरोध गरेका छन . ।
संविधान एक नाटक ।
संवाददाता असोज ४ । नेपाली राजनीतिक वृत्तमा संविधानको घोषणा गरिएता पनि सविधान आम जनताको पक्षमा नभएकोले यस्को विरोध देशमा भएको छ ।


सबिधान दिवसको अवसरमा mno.dgg संगठनले देश भरि संविधानको बिरोध गरेका छन . ।

मुलबासी मङ्गोलहरुले संविधानमा मात्र खस आर्यको वारेमा केन्द्रित भएर सविधान लेखिको कारण नेपालको मुलबासी भुमीपुत्र मङ्गोलहरुलाई संविधानमा विभेद गरेर विभिन्न उपनाम राखिएकोले संविधानको खारेजीको माग सहित मंगोल संगठनले नाटकीय संविधानको सबै खारेज गरी . संविधानमा मुलबासी मङ्गोल लेखिनु पर्छ भन्ने मुख्य माग राखी संविधान दिवसको अवसरमा आयोजित कार्यक्रममा बिरोध प्रदर्शन गरेका थिए ।





