नेपालको दुःखमा श्रीलंकाको साथ १० लाख अमेरिकी डलर मानवीय सहायता घोषणा
2026-08-29नुवाकोटका बाढीपीडितलाई बराहक्षेत्रबाट राहत, वडाध्यक्ष गुरुङसहित समाजसेवीको सराहनीय पहल
2026-08-29
Saturday, August 29, 2026
निको भुमे मा.बि को नयाँ समिती नन्दु थामीको अध्यक्षतामा 11 जना सद्स्य रहने गरि समिती गठन गरिएको छ ।।
सन्तोष ठान्टी थाङ्मी भदौ २६ कालिन्चोक गाउँ पालिका वडा 2 का वडा अध्यक्ष हेम बहादुर पाण्डे को प्रमुख आतिथ्यमा भएको आम भेलाले निको भुमे मा बि को सुखमान थामीको नेतृत्वमा रहेको शिक्षक अभिभावक सघंको कार्यकाल सकीएको हुँदा यस आमभेलाले निको भुमे मा.बि को नयाँ समिती नन्दु थामीको अध्यक्षतामा 11 जना सद्स्य रहने गरि समिती गठन गरिएको छ।।।






