थामी धर्म, संस्कार, संस्कृति तथा कर्मकाण्ड संरक्षणमा महत्वपूर्ण योगदान : दुईदिने ‘थामी मड्धुङ्ग सिलोखे पालोखे’ प्रशिक्षण सम्पन्न !!!
2026-06-14विगु गाउँपालिकाद्वारा थामी र तामाङ मातृभाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तक तयारी सम्पन्न ।।।
2026-06-14
Monday, June 15, 2026
दोलखा जिल्लाको बिगु गाउँपालिका वडा नं ८ खोपाचागुमा रहेको श्री हिमालय माध्यामिक विद्यालयमा वृहत् अभिभावक भेला सम्पन्न भएको छ ।
बिद्यालयको वृहत् अभिभावक भेला सम्पन्न ।।।

सन्तोष ठान्टी थाङ्मी भदौ २७ । दोलखा जिल्लाको बिगु गाउँपालिका वडा नं ८ खोपाचागुमा रहेको श्री हिमालय माध्यामिक विद्यालयमा वृहत् अभिभावक भेला सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि बिगु गाउँपालिकाका उपाध्यक्ष श्री देबिका थामीको प्रमुख आथित्यमा आयोजित कार्यक्रममा विशिष्ट अथिति बिगु ८ का वडा अध्यक्ष हिरा थामी कार्यपालिका सदस्य लोक बहादुर नेपाली
अथिती बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष जाम्बो शेर्पा प्रधानाध्यापक कालू जिरेल सहप्राध्यापक दावा पेम्बा शेर्पा सम्पूर्ण सर मिसहरु बुद्धिजीवी प्रतिनिधि आदि , अभिभावक लगायतको सहभागितामा आयोजित कार्यक्रममा विद्यालयको बिषयगत विभिन्न कार्यक्रम विभिन्न बिषयमा छलफल गरिएको थियो ।








