नेपाल राष्ट्रिय जातीय संग्रहालयको नयाँ कार्यसमिति निर्वाचित ।।।
2026-08-24अनेमसंघ दोलखाको ९औँ पूर्ण बैठक सम्पन्न, संगठन सुदृढीकरणसँगै महिला सशक्तीकरणमा जोड
2026-08-24
श्री कालिन्चोक माध्यामिक विद्यालयमा समसामायिक छलफल सम्पन्न भएको छ ।
विद्यालयको समसामायिक छलफल सम्पन्न ।।।

विनोद मण्डल भदौ ८ । दोलखा जिल्लाको बिगु गाउँपालिका वडा नं ८ थाङ्मीचागुमा रहेको श्री कालिन्चोक माध्यामिक विद्यालयमा समसामायिक छलफल सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष हिरा थामीको प्रमुख आथित्यमा आयोजित कार्यक्रममा बिशेष अथिति पूर्व एमालेवार्ड कमिटी अध्यक्ष भाजु ठाँटी थामी अथिती निको युगान्तकारी थाङ्मीचागु युवा मंचको कानुनी सल्लाहकार विक्रम ठाँटी थामी स्कुल ब्यबस्थापन समिति का अध्यक्ष राम बहादुर थामी युवा नेता लाल बहादुर ठान्टी थामी पूर्व अध्यक्ष खेम विक्रम खड्का स्कुल प्रधानाध्यापक सुन्दर पान्डे र बिधालयका शिक्षक शिक्षाका हरु आदि अभिभावक लगायतको सहभागितामा आयोजित कार्यक्रममा विद्यालयको आय व्यय सहित लेखा परीक्षण गरिएको थियो ।

कार्यक्रममा विद्यालयका जेहेन्दार विद्यार्थीलाई पुरस्कृत गर्दै गुणस्तरिय शिक्षा अवधारणा अनुरूप विद्यालयमा अतिरिक्त कक्षा बिहान ७ बजेदेखि ९ बजेसम्म र बेलुका ४ बजेदेखि ६ बजेसम्म थप कक्षा सञ्चालन गर्ने स्थानियलाई उदृत गर्दै सन्तोष ठान्टी थाङ्मी ले जनाएको छ ।







