भोलिदेखि दैनिक १६० बुलेट ग्यास आयात हुने आपूर्ति सहज बनाउने सरकारको तयारी
2026-09-16सुख्खा पहिरोका कारण रुख ढल्दा विद्युत् प्रसारण लाइनमा क्षति, दुर्घटनाको जोखिम कायमै
2026-09-16
Wednesday, September 16, 2026
हिमानी शाह अस्पताल भर्ना

१ भदौ, काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाहलाई घाँटी दुख्ने समस्या भएपछि मेडिसिटी अस्पतालमा भर्ना भएकी छिन् ।
गत २४ साउनमा हिमानी ट्रष्टको कार्यक्रममा लागि अस्ट्रेलिया गएकी उनलाई सञ्चो नभएपछि बुधबार नेपाल फर्किएकी हुन् ।
स्वास्थ्यमा थप सुधार नभएपछि उनी बुधबार मेडिसिटी अस्पतालको इएनटी डिपार्टमेन्टमा भर्ना भएको पूर्वराजा ज्ञानेन्द्र शाहका स्वकीय सचिव फणिराज पाठकले थाङ्गमिचागु डट कम संग बताए ।





