विगुगाउपालिका खाेपाचागु ८ थाङ्मिचागुमा रहेकाे श्री कालिन्चाेक माध्यमिक विधालयकाे शिक्षामा केहि शुधार

32Shares

✍️हामीले कसरी बुझ्ने काेशिश् गर्छाै। यदी सत्य, तथ्यलाई अाधार मानने हाे भने। विगुगाउपालिका खाेपाचागु ८ थाङ्मिचागुमा रहेकाे श्री कालिन्चाेक माध्यमिक विधालयकाे शिक्षामा शुधार देखिन अाएकाे छ।जुन कुरा बिद्यालय प्रशशान् ,वि .वे .स,शि.अ.स.थामीचागु,युवामंन्च ,Thamichagu.com.अभिभावकाे सहयाेग र निरन्तर विधालय प्रशासन संगै शिक्षाक परिवार काे प्रयास पछि।शिक्षामा फरक सिस्टम् सुरुवात गरिएकाेछ।विद्यार्थी निएमित अाउनु पर्ने day to day class मा बिद्यार्थी काे कक्षा शिक्षाक बाट cannot हुने,गएल बिद्यार्थी काे लिस्ट उतार्ने , 9:45 भित्र बिद्यार्थी बिधालय प्रबेश गर्नुपर्ने,नियमित गृहकार्य गर्ने।शिक्षाकबाट विषयगत थेउरी,संगै संभाव भए सम्मा प्यक्टिकल गराउने । पिरेट लिदा शिक्षाक कम्तिमा 30 ,40 मिनेट class मा रहेर अध्यपन गराउने।स्कुल बाट drape out हुन नदिने जस्ता शिक्षामा सुधारकाे लागि यावद,सिस्टमेटिक अपनाईएकाे देखिन्छ।अझ् हामीले चहेजस्ताे शिक्षा प्राप्तिका लागि सबै तह बाट सकरातमक सकृयता र सहयाेग रहनुपर्नेछ।छाेटाे समयमा कहि प्रभाबले अन्य छिमेकी वडा, बाट अध्यानरत केही छात्र हरु काे application अाउन लागेकाे छ। जय शिक्षा सबैमा सेवा।🙏🙏

Leave a Reply

Your email address will not be published. Required fields are marked *