काठमाडौंको भृकुटीमण्डपमा भीषण आगलागी,!

0Shares

काठमाडौंको भृकुटीमण्डपमा भीषण आगलागी,!


राजधानीको भृकुटीमण्डपमा भीषण आगलागी भएको छ । भृकुटीमण्डपको पुरानो सिनेमा हल नजिकै एक गोदाममा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौं एसएसपी भरत बोहराले जानकारी दिए । उनले आगो निभाउने प्रयास भइरहेको बताए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *