प्रदेश नं १ लाई किरात प्रदेश घोषणा गराऊन किरात आन्दोलन चर्काऊन सम्पुर्ण किरात जन्य संघ संस्थाहरु एकताबद्ध

0Shares

प्रदेश नं १ लाई किरात प्रदेश घोषणा गराऊन किरात आन्दोलन चर्काऊन सम्पुर्ण किरात जन्य संघ संस्थाहरु एकताबद्ध हौ।हजारौ वर्ष अघि किराती पुर्खाहरुले रगत र पसिना बगाएर निर्माण गरेको किरातभुमीको अस्तित्वको लागी अन्तिम लडाई लड्न हामी सबै तैयार हौ।यो आदिम श्रृष्टिकालदेखी युगौयुग पुस्तौपुस्ता देखी पुर्खाहरुले रगत र पसिना बगाएर निर्माण गरेको यहि किरातभुमीमा हामी किरातीहरु यहि ढुङ्गामाटोमा यहि किरात भुमीमा बाच्दै आयौ आज यो किरात भुमीको अस्तित्वको लागी हामी हाँसी हाँसी मर्न,रगत बगाऊन तैयार हौ।जागौ किराती हो किरात आन्दोलनमा सबैजना सहभागी बनौ।।

किरात आन्दोलनको लागी बृहत मोटरसाइकल र्‍यालीमा सम्पुर्ण किरातीहरु सहभागी बनौ।।

कार्यक्रमहरू-

१, २०७९ असार ३० गते बिहान ८:३० बजे धरानमा अवस्थित यलम्बर स्मृति भवनमा पत्रकार सम्मेलन
२, २०७९ साउन २ गते ११ बजे इँटहरीबाट बिराटनगर सम्मको हज्जारौंको संख्यामा मोटरसाइकल र्‍याली र मुख्यमन्त्री कार्यालय र प्रदेश सभा भवन घेराउ , ज्ञापनपत्र प्रदान र कोणसभा
३, २०७९ साउन ३ गते बिहान ८ बजे बिराटनगरमा किरात सभ्यता सम्बन्धी प्राज्ञिक बहस ।
४, विभिन्न राजनैतिक दलका नेता, संसदीय दलका नेता र प्रदेश सभा सदस्यहरू संग निरन्तर छलफल, दबाब सृजना
५, थप कार्यक्रम घोषणा गर्दै लगिने !!!

जय किरात

Leave a Reply

Your email address will not be published. Required fields are marked *