सुनकोशी नदीको पक्की पुल बाढीले बगाएको २४ दिनपछि अस्थायी रूपमा सञ्चालनमा
2024-10-22रामनाथ महतोको लाठी प्रहारबाट दुई घाईते ।।।
2024-10-22
Tuesday, October 22, 2024
श्रीलंकाका राष्ट्रपति गोटाबायाले जुलाई १३ मा राजीनामा दिने
श्रीलंकाका राष्ट्रपति गोटाबायाले जुलाई १३ मा राजीनामा दिने
श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले जुलाई १३ मा राजीनामा दिने बताएका छन् । श्रीलंककाका संसदका सभामुख महिन्दा यापा अभयवर्धनले राष्ट्रपति राजापाक्षेले जुलाई १३ मा राजीनामा दिने बताएका हुन्
प्रदर्शनकारीहरूले शनिबार बिहान गोटाबाया राजापाक्षेको घरमा तोडफोड गरेका थिए। त्यसपछि साँझ अबेर उनले प्रधानमन्त्री विक्रमासिङ्घेको घरमा पनि आगजनी गरेका थिए । यसअघि प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले पनि आफू राजीनामा दिन तयार रहेको बताएका थिए । प्रधानमन्त्री विक्रमासिङ्घेले भने शनिबारै राजीनामा दिइसकेका छन् ।