राष्ट्रिय स्वतन्त्र पार्टीले पाए प्रमाणपत्र ।।।।

0Shares

राष्ट्रिय स्वतन्त्र पार्टीले पाए प्रमाणपत्र ।।।।

विनोद मण्डल आषाढ़ १८ । नेपाली पत्रकारिता जगतबाट बिदा भएका चर्चित पत्रकार रवि लामिछानेले छुट्टै राजनीतिक दल दर्ता गराएका छन् ।
लामिछाने नेतृत्वको दलले राजनीतिक मान्यताका लागि केही समय अगाडि दर्ता प्रक्रियाका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराएका थिए ।
आयोगले निवेदनमाथि विचार गर्दै “राष्ट्रिय स्वतन्त्र पार्टी ” नामको राजनीतिक दलको लागि राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४ र ५ बमोजिम राजनीतिक दल दर्ता नंबर १८७ रहनेगरी मिति २०७९/०३/१७ निर्णय गर्दै प्रमाणपत्र उप्लब्ब्द गराएपछि उक्त पार्टीले राष्ट्रिय मान्यता प्राप्त गर्दै जनताको सामु आउने पक्का भएको उक्त पार्टीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *