सामुदायिक भवन ओझेलमा ।।।

0Shares

सामुदायिक भवन ओझेलमा ।।।।

विनोद मण्डल आषाढ १६ । स्थानिय आवश्यकतालाई ध्यानमा राखेर सरकारले निर्माण गरेको सामुदायिक भवन निर्माणको कार्य अलपत्र परेको छ ।

सिराहाको सिराहा नगरपालिका वडा नं २ स्थित तराई मधेस समृद्धि कार्यक्रम र स्थानियको सहयोगमा सञ्चालित आयोजना अन्तर्गत करिब ४० लाख लागतमा पोखरीको डिलमा निर्माणाधीन सामुदायिक भवनको लागि ठडाइएको रड खिया पर्न थालेका छन् भने अर्कोतिर निर्माण जिम्मा लिएका ठेकेदार र उपभोक्ता समिति समेत बेखवर हुँदा स्थानीयमा चिन्ता बढिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *