नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
Wednesday, May 27, 2026
सिन्धुपाल्चोकमा थुनामा रहेका एक कैदीको मृत्यु

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा थुनामा रहेका एक जना कैदीको मृत्यु भएको छ ।
जबरजस्तीकरणी र ज्यान मार्ने अभियोगमा पूर्पक्षका लागि थुनामा रहेका पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर ५ का ४९ वर्षिय मइते गोलेको मृत्यु भएको हो । आज विहान रिगटा लागेर ढलेका गोलेलाई उपचारका लागि चौतारा अस्पताल लगिए पनि उनको अस्पतालमा पु¥याएको केही समयपछि मृत्यु भएको सिन्धुपाल्चोकका प्रहरी नायब उपरिक्षक डिएसपी दक्षकुमार बस्नेतले जानकारी दिनुभयो । जबरजस्तीकरणी र ज्यान मार्ने अभियोगमा गत कात्तिकमा प्रहरीले गोलेलाई पक्राउ गरेको थियो ।





