नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
Wednesday, May 27, 2026
शिक्षा शाखा धनगढीमाईमा तालाबन्दी ।।।

शिक्षा शाखा धनगढीमाईमा तालाबन्दी ।।।
विनोद मण्डल आषाढ 5 । सिराहाको धनगढीमाई नगरपालिकाको शिक्षा शाखामा नगरभित्र विभिन्न सरकारी विद्यालयमा कार्यरत बालविकास शिक्षिका , विद्यालय कार्यालय सहयोगी (कास) र लेखापालको संयुक्त टोलीले नैनपुर स्थित कार्यालयमा बिहान 11 बजे पुगेर अनिक्षितकालीन तालाबन्दी गरेको सहभागी पुनम यादवले बताए ।

सरकारले वृद्धि गरेको तलब स्थानीय निकायले दिनुपर्ने मूख्य माग राख्दै रीले अनसनमा आएको सहभागीहरुले बताएका छन् ।
वृद्धि भएको तलबको लागि नगरपालिकालाई पटक पटक लिखित मौखिक माग गर्दा पनि हालसम्म कुनै सुनुवाई नभएपछि आन्दोलित हुनुपरेको शिक्षिकाहरुले बताएका छन् । माग पुरा नभएसम्म आन्दोलन जारी राख्ने उनीहरूले बताएका थिए ।






dhangadhimai na pa ko wada no.9 ma पर्ने बिधालय को पठन पाठन मा खासै सुधार देखियको छैन महोदय सब शिक्षाका नाम मा राजनिती गरेर school को गतिविधि बिगारेका छन । कहिले सुधार आउला श्री म मा बि चेैनपुरको बिधालय मा ……?