बाढीपहिरो प्रभावित क्षेत्रमा ८ हजार ७ सयभन्दा बढी नेपाली सेना परिचालन
2026-09-11बबिताले सडकमा बच्चा जन्माएपछि राजविराज अस्पतालका ६ कर्मचारी कामकाजबाट अलग
2026-09-11
Saturday, September 12, 2026
दाङमा पानीको उचित व्यवस्थापन नहुँदा खेती गर्न कठिनाइ
दाङमा पानीको उचित व्यवस्थापन नहुँदा खेती गर्न कठिनाइ
थाङमिचागु डटकम संवाददाता

दाङको घोराही उपमहानगरपालिका–४ स्थित सिस्ने खोलाको पानी थुनेर स्थानीय किसानहरूले आफ्नो खेतमा सिँचाइको व्यवस्था गर्दैछन्। यस क्षेत्रका किसानहरूलाई सहज सिँचाइ सुविधा अभावका कारण हरेक वर्ष खेतीमा समस्या हुने गरेको छ। पानीको उचित व्यवस्थापन नहुँदा खेती गर्न कठिनाइ भोग्नुपरेको छ, र किसानहरूले आफ्नै पहलमा खोलाको पानी प्रयोग गरेर सिँचाइको आवश्यकता पूरा गर्ने प्रयास गरिरहेका छन्।





