पिपिआर प्लेक्सोथ्रपिक डेन्जे चाडको अवसरमा ८ लाख ३३ हजार ४ सय मात्रा खोप निर्यात भएको छ।

0Shares

थाङ्मीचागु डटकम सम्बादाता १० भदौ २०८१

नेपालबाट गत आर्थिक वर्षमा ३ करोड ६५ लाख ९१ हजार मात्रा पिपिआर (प्लेक्सोथ्रपिक डेन्जे) खोप निर्यात गरिएको छ। चाडको अवसरमा ८ लाख ३३ हजार ४ सय मात्रा खोप निर्यात भएको छ।

सुडानमा ५१ लाख, किन्यामा ११ लाख ५० हजार, मौरिटानियामा ७० लाख, र बंगलादेशमा २ करोड २५ लाख ७ हजार ६ सय मात्रा खोप निर्यात गरिएको छ।

पिपिआर एक प्रकारको पशु रोगको खोप हो, जसलाई नेपालबाट विभिन्न मुलुकमा निर्यात गर्दै आएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस विषयमा जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *