लोकतान्त्रिक थामी सङ्घ नेपालको प्रथम राष्ट्रिय अधिवेशन तयारी तीव्र, च्यासलमा दोलखाली एमाले नेता–कार्यकर्ताको भेला सम्पन्न।।
2026-11-21बंगलादेशमा आन्दोलन चर्कियो हिंसा र आगजनीका घटनाले जनजीवन प्रभावित
2026-11-20
Sunday, November 22, 2026
2024
पोखरा देखि काठमाडौं आउँदै गरेको भारतीय बस मर्स्याङ्दी नदीमा खसे , ४० जना यात्रु प्रभावित ।।।
पोखरादेखि काठमाडौं आउँदै गरेको भारतीय बस मर्स्याङ्दी नदीमा खसे , ४० जना यात्रु प्रभावित ।।। थाङ्मिचागु डट कम संवाददाता , भदौ ७ २०८१ । पोखराबाट काठमाडौंको लागि छुटेको एक भारतीय बस आज बिहान मर्स्याङ्दी...
अरु पढ्नुहोस् ...
तनहुँको म्याग्दी नदीमा बस दुर्घटनामा १४ जनाको मृत्यु भएको छ।
थाङ्मिचागु डट कम संवाददाता शुक्रबार ७ भदौ २०८१ तनहुँको मरस्याङ्दी नदीमा भएको बस दुर्घटनामा १४ जनाको मृत्यु भएको पुष्टि भएको छ। सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाका अनुसार घटनास्थलबाट १४ जनाको शव बाहिर निकालिएको...
अरु पढ्नुहोस् ...
अर्थ मन्त्रालयले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधि सभामा दर्ता
अर्थ मन्त्रालयले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधि सभामा दर्ता गरेको छ । थाङ्मीचागु डटकम सम्बादाताशुक्रबार, ०७ भदौ २०८१काठमाडौँ । अर्थ मन्त्रालयले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व...
अरु पढ्नुहोस् ...
चिनी र चामलको जोहोमा लाग्यो सरकार, फिल्डमा उत्रिँदैचाडपर्वमा अत्यावश्यक वस्तुमध्ये चामल र चिनी प्रमुख हुन् ।
चिनी र चामलको जोहोमा लाग्यो सरकार, फिल्डमा उत्रिँदैचाडपर्वमा अत्यावश्यक वस्तुमध्ये चामल र चिनी प्रमुख हुन् । थाङ्मीचागु डटकम सम्बादाताशुक्रबार, ०७ भदौ २०८१ काठमाडौँ । चाडपर्वमा अत्यावश्यक वस्तुमध्ये चामल र चिनी प्रमुख हुन् । गत...
अरु पढ्नुहोस् ...
सरकारले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा लिइएको ऋण अनुदानमा परिणत गर्न चीनलाई पत्राचार गरेको छ ।
सरकारले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा लिइएको ऋण अनुदानमा परिणत गर्न चीनलाई पत्राचार गरेको छ । थाङ्मीचागु डटकम२०८१ भदौ ६ गते ६ भदौ, काठमाडौं । सरकारले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा लिइएको...
अरु पढ्नुहोस् ...
प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम’माथि प्रधानमन्त्री kp old ले उठाए प्रश्न
प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम’माथि प्रधानमन्त्रीकै प्रश्नप्रधानमन्त्रीलाई संसदप्रति उत्तरदायी बनाउने उद्देश्यले प्रश्नोत्तर सुरु भए पनि यो कार्यक्रम कर्मकाण्डीजस्तो मात्र बनेको छ । थाङ्मीचागु डटकम सम्बादाता२०८१ भदौ ६ गते ६ भदौ, काठमाडौं । बिहीबार प्रधानमन्त्री केपी शर्मा...
अरु पढ्नुहोस् ...
दोलखामा डेंगु र भाइरल ज्वरोका बिरामी बढे
दोलखामा डेंगु र भाइरल ज्वरोका बिरामी बढे थाङमिचागु डटकम संवाददाता दोलखा– हिमाली जिल्ला दोलखामा पछिल्ला दिनहरूमा भइरहेको मौसम परिवर्तनसँगै डेंगु, भाइरल ज्वरो र झाडापखालाका बिरामीको सङ्ख्या बढेको छ । जिल्लाका मेडिकल तथा अस्पतालले दिएको...
अरु पढ्नुहोस् ...
चार मन्त्रीविरुद्ध युवराज सफलले दिए अख्तियारमा उजुरी
चार मन्त्रीविरुद्ध युवराज सफलले दिए अख्तियारमा उजुरी थाङमिचागु डटकम संवाददाता काठमाडौं – उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलसहित चार मन्त्रीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। सिन्धुलीका युवराज सफलले पौडेलसहित परराष्ट्रमन्त्री डा. आरजु राणा...
अरु पढ्नुहोस् ...
कालिञ्चोक मावि, विगु ८ थामीचागुकाे शिक्षक अभिभावक संघको अध्यक्षमा सरिता थामी चयन हुनु भएको छ। साथै, उक्त कार्यक्रमको अवसरमा छात्रवृत्ति वितरण पनि गरिएको छ।
थाङ्मीचागु डटकम सम्बादाता ६ भदौ २०८१ दोलखा,कालिञ्चोक मावि, विगु ८ थामीचागुकाे विद्यालय व्यवस्थापन समिति (वि व्य स) का अध्यक्ष लाल बहादुर थामीको अध्यक्षतामा भएको अभिभावक भेलामा आर्थिक वर्ष २०८०/८१ काे सामाजिक लेखा परीक्षण रिपोर्ट...
अरु पढ्नुहोस् ...
गल्छी–रसुवागढी सडक अवरुद्ध भयर यातायात सञ्चालन बन्द
गल्छी–रसुवागढी सडक अवरुद्ध थाङमिचागु डटकम संवाददाता नुवाकोट– सडकमा ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण गल्छी–रसुवागढी सडकमा यातायात सञ्चालन बन्द भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्रमुख जेजङ्ग कार्कीका अनुसार नुवाकोटको बेलकोटगढी नगरपालिका–८ स्थित...
अरु पढ्नुहोस् ...





