थामी समुदायको मौलिक संस्कार र संस्कृति संरक्षणका लागि ‘शिङबोन’ सांस्कृतिक प्रस्तुति आज साँझ ५ बजे सार्वजनिक हुँदै।।।
2026-11-23लोकतान्त्रिक थामी सङ्घ नेपालको प्रथम राष्ट्रिय अधिवेशन तयारी तीव्र, च्यासलमा दोलखाली एमाले नेता–कार्यकर्ताको भेला सम्पन्न।।
2026-11-21
Monday, November 23, 2026
2023
मुक्तक रमेश थामी छड्केसलामा ।।।
मुक्तक जिन्दगी अघि छ या पछि, म मेरै गतिमा छुखासमा कति, यति-उति, जति हो त्यतिमा छुकेलाई भन्छन त जिन्दगी मानिसले यहाँखानु, पिउनु, या जिउनु, म मेरै मतिमा छु——–रमेश थामी ‘छड्केसलाम’———...
अरु पढ्नुहोस् ...
अज्ञात समुहको खुकुरी प्रहारबाट रामेछापको बेतालीमा एक वृद्धको मृत्यु ।।।
रामेछापको बेतालीमा अज्ञात समुहको खुकुरी प्रहारबाट एक वृद्धको मृत्यु (दोलखा) । रामेछापको गोकुलगंगा गाउँपालिकास्थित बेतालीमा खुकुरी प्रहारबाट एक वृद्धको मृत्यु भएको छ । गोकुलगंगा गाउँपालिका वडा नम्बर ४ बेतालीस्थित लिसेखानीमा खुकुरी प्रहारबाट अन्दाजी ८२...
अरु पढ्नुहोस् ...
१ नम्बर प्रदेश कोशी नामकरणविरुद्धको आन्दोलनमा झडप ।
कोशी नामकरणविरुद्धको आन्दोलनमा झडप मोरङ — प्रदेशसभाबाट कोशी प्रदेश नामकरण गरिएको विरोधमा आदिवासी जनजाति समुदायको प्रदर्शनमा झडप भएको छ । विराटनगरमा मंगलबार प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिको आन्दोलनमा झडप भएको हो । ...
अरु पढ्नुहोस् ...
दोलखा शैलुुङका एक युवकको सवारी दुर्घट्नामा मृत्यु
गोरखामा भएको सवारी दुर्घट्नामा दोलखा जिल्ला घर भएका एक युवकको ज्यान गुमाएका छन् । मिनिट्रक दुर्घटनामा परी शैलुङ गाउँपालिका वडा नम्बर ६ का ३२ वर्षीय विष्णु खड्काको मृत्यु भएको हो । उनी धादिङको राष्ट्रिय वाणिज्य...
अरु पढ्नुहोस् ...
देशभरका लघुवित्त र मिटरब्याज पीडित काठमाडौंमा
३० फागुन, काठमाडौं । लघुवित्त संस्था र मिटर ब्याजीहरुबाट पीडितहरुले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन् । विभिन्न जिल्लाबाट आएका पीडितहरुले सामूहिक रुपमा प्रदर्शन गरेका हुन् । ५० जिल्लाका पीडित प्रदर्शनमा सहभागी भएको उनीहरुको भनाइ...
अरु पढ्नुहोस् ...
पृतांक दैनिकको नामबाट लुट धन्दा निकायको ध्यानाकर्षण ।।।
पृतांक दैनिकको नामबाट लुट धन्दा निकायको ध्यानाकर्षण ।।। विनोद मण्डल फाल्गुन ३० । सिरहामा विगत लामो समयदेखि पत्रकारिताको नामबाट लुट धन्दा गर्दै आइरहेको उक्त दैनिक आधिकारिक नभएको स्पष्ट भएको छ । उक्त दैनिकको नामबाट...
अरु पढ्नुहोस् ...
गोरखाको मिनी ट्रक दुर्घटनामा मृत्यु हुने २ पुगे
गोरखामा भएको मिनी ट्रक दुर्घटनाका घाइतेमध्ये थप एक जनाको ज्यान गएको छ । दोलखा घर भई हाल राष्ट्रिय वाणिज्य बैक गजुरी शाखामा कार्यरत बिष्णु खड्काको उपचारका लागि भरतपुर लाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले...
अरु पढ्नुहोस् ...
सालको काठसहित फर्निचर उद्योग सञ्चालक पक्राउ
गोरखामा सालको अवैध काठ राखेको आरोपमा फर्निचर उद्योग सञ्चालक पक्राउ परेका छन् । आशिष फर्निचर उद्योग सञ्चालक गोरखा नगरपालिका–३ नारेश्वर चिसापानी घर भएका आशकुमार सुनार पक्राउ परेका प्रहरीले जनाएको छ । उनको फर्निचरबाट ४९...
अरु पढ्नुहोस् ...
राष्ट्रपति पौडेललाई अमेरिकाले दियो बधाई
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई संयुक्त राज्य अमेरिकाले बधाई ज्ञापन गरेको छ । पौडेलले नयाँ राष्ट्रपतिका रूपमा जिम्मेवारी सम्हाले लगत्तै अमेरिकाका तर्फबाट काठमाडौँस्थित अमेरिकी राजदूतावासले सोमबार उनलाई बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेको...
अरु पढ्नुहोस् ...
प्रधानमन्त्री प्रचण्डले भने–संवैधानिक पदमा राजनीतिक दलहरुको सन्तुलन मिल्याे, चेक एण्ड ब्यालेन्स हुन्छ
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक पदहरुमा राजनीतिक दलहरुको शक्ति सन्तुलन मिलेको बताएका छन् । सोमवार नेपाल नगरपालिका संघको ३० औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले देशको संवैधानिक पदहरुमा राजनीतिक दलहरुको...
अरु पढ्नुहोस् ...





