सिटी जेसीजको अध्यक्षमा यादव ।।।

0Shares

सिटी जेसीजको अध्यक्षमा यादव ।।।

विनोद मण्डल, पुस १०। सामाजिक कार्यमा विगत लामो समयदेखि लागिरहेका उमेश कुमार यादव लहान सिटी जेसीजकाे २२ औं साधारणसभा तथा शाखा अधिवेशनबाट अध्यक्ष पदमा छनौट भएका छन ।

बौद्धिकता, मिजासलु, स्पस्ट वक्ता र आम मानिसको समस्यालाई नजिकबाट बुझ्ने यादव प्याब्सन सिराहाका वरिष्ट उपाध्यक्ष समेत रहेका छन ।

सिरहाको लहानमा शैक्षिक वातावरण निर्माणका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका यादव सिटी जेसीजको गरीमाय पदमा आसीन भएपछि समाजमा सकारात्मक प्रभाव परेको आभाष भएको छ ।

उनीसँगै कार्यसमितिमा उपाध्यक्षमा नित्यानन्द साह, बमचन्द चाैधरी, तालिम निर्देशक खुश्बू जैसवाल, PRO उपेन्द्र यादव, अंकित सारदा, शिवानन्द चाैधरी, प्रदिप यादव र शैलेन्द्र साह लगाएत पदाधिकारीहरु निर्वाचित भएका छन् ।

त्यस्तै महासचिवमा देवन लाल ठाकुर, जिएलसी उमेश साह रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *