September 22, 2023

अन्य

MNO-DGG संगठनले देश भरी संविधान दिवस संविधान जलाएर बहिष्कार गरेको छ ।

थाङ्मीचागु डट कममंगलवार असोज , ३,२०८० काठमाडौं- मङ्गोल नेशनल अर्गनाइजेसन -डाक्टर गोपाल गुरुङ संगठनले संविधान पुर्ण लेखनको माग गर्दै संविधान दिवसमा बिरोध साथै बहिष्कार गरेको छन । संविधानमा संघीयता समावेशी लोकतन्त्र, राष्ट्रिय पहिचान, समानुपातिक...
अरु पढ्नुहोस् ...