मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
Thursday, July 9, 2026
कल्याणपुर नगरपालिकामा आमरण अनसन बसेका युवाको अवस्था चिन्ताजनक ।।।
कल्याणपुर नगरपालिकामा आमरण अनसन बसेका युवाको अवस्था चिन्ताजनक ।।।
विनोद मण्डल जेठ २४ । सिरहाको कल्याणपुर नगरपालिकाको बेथिति विरुदमा आमरण अनसन बसेका स्थानिय युवा सुभेन्द्र साहको अवस्था चिन्ताजनक रहेकाे छ ।
करिब ४ दिनदेखि अनसनमा बसेका युवाको माग संबोधन गर्नका लागि भ्रस्ट नगरपालीकाका कर्मचारीहरु तयार छैनन ।
आफ्ना जायज माग राखेर अनसन शुरू गरेका युवाले नगरमा भएको नाताबाद ,कृपाबाद लगायतका बेथिति विरुद्धमा पटक पटक लिखित र मौखिक जानकारी गराउँदा पनि सुनुवाई नभएपछि उनले प्रचण्ड गर्मीको समयमा आफ्ना ज्यान हातमा लिएर बसेका छन ।
घटनाको वास्तविकता सम्म पुग्न नचाहने सरकारले घटना घटिसकेपछि अनेकन उपायहरूको खोजी गर्नु कानुन विपरीत भएको हुँदा निकायको तत्काल ध्यानाकर्षण हुन जरुरी रहेको देखिन्छ ।
छन् । तर सरकार र निकायले देह त्याग गरेपछि अवस्य सुनला ।





