Asian Nepali Restaurantका सञ्चालक सोनाम शेर्पाद्वारा रसुवा बाढीपहिरो पीडितलाई रु. ३० हजार सहयोग ।।।
2026-08-30भोटेकोशीमा बहाव बढे पनि ठूलो जोखिम छैन : बाढी पूर्वानुमान महाशाखा
2026-08-30
Monday, August 31, 2026
माहिला कृषक समूह दलहन खेतीमा आकर्षित ।।।
माहिला कृषक समूह दलहन खेतीमा आकर्षित ।।।
बिनोद मण्डल जेठ २४ । सिरहाको धनगढीमाई ११ मा रहेको कृषि समुहले दलहन खेतीमा जोड दिएका छन ।
धनगढीमाई ११ मा रहेकाे उक्त समुहले स्थापनाको सुरुवातमा दलहन खेती शुरु गरेका छन ।
करिब ३ कठ्ठा जग्गा भाडामा लिएर मुङ्को खेती सुरु गरेका समुहले प्रत्येक हप्ता १५ केजी दाल उत्पादन गर्न सफल भएको संस्थाकी अध्यक्ष ज्यूले बताउनु भएको छ ।
प्रत्येक दिन दाल खेतमा टिप्नु पर्ने अवस्था रहेको हुनाले हप्ताको दुई दिन समुहका सदस्यहरू जम्मा भएर दाल तयारी गर्ने गरेको समुहले दालबाट समुहलाई फाइदा हुन थालेको बताउँदै ।
सबैले कृषि उत्पादनमा जोड दिनुपर्ने धारणा राखेका हुन ।





