मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07लिपुलेक विवादः नेपालको दाबीमा भारतको अस्वीकार, ‘ऐतिहासिक आधारहीन’ जिकिर, संवादका लागि खुला रहेको संकेत
2026-05-04
Sunday, May 24, 2026
शरणार्थी प्रकरणमा ओलीले भने– तानिएको हो कि तनाएको हो भनेर अध्ययन गर्दैछौँ
शरणार्थी प्रकरणमा ओलीले भने– तानिएको हो कि तनाएको हो भनेर अध्ययन गर्दैछौँ
काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने प्रकरणमा पार्टीले अध्ययन गरिरहेको बताएका छन् ।
पार्टीका सचिव टोपबहादुर रायमाझी नै तानिएपछि ओलीले यस विषयमा पार्टीले अध्ययन गरिरहेको बताएका हुन् ।
‘तानिएको हो कि तनाएको हो भनेर अध्ययन गर्दैछौँ’, बिहीबार ओलीले सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डसँगको छलफलपछि भने ।






