2022

अन्य

दोलखा चिनाउने १०० तस्बिर प्रदर्शनीमा

काठमाडौँ — दोलखालाई थप चिनाउन शुक्रबारदेखि काठमाडौंको भृकुटीमण्डपमा फोटो प्रदर्शनी सुरु भएको छ । दोलखा मिडियाले आयोजना गरेको प्रर्दशनीमा दोलखाका पर्यटकीय, ऐतिहासिक स्थल, जातजातिको संस्कार, संस्कृतिलाई तस्बिरमा देखाइएको छ । मेलामा जिल्लाका १ सय...
अरु पढ्नुहोस् ...
अन्य

वनको पहुँच नभएकालाई काठ-दाउरा सहजै दिन ‘विशेष व्यवस्था

विपद्‌मा परेका परिवारलाई सरकारी राजस्वको १० प्रतिशत मूल्यमै काठ दिइनेसाझेदारी वनबाट उत्पादित ३० प्रतिशत काठ-दाउरा डिभिजनल वन अधिकृत (डीएफओ) ले लिलाम बिक्री गर्न सक्नेकाठमाडौँ — वन क्षेत्र न्यून भई वनको पहुँच कम भएका तराई-मधेसका...
अरु पढ्नुहोस् ...
अन्य

पार्टी फुटाउन सम्भव छ ? 

लोसपा र नेकपा एकीकृत समाजवादी ५ वर्ष फुट्न नसक्ने कानुनी व्यवस्थाराधेश्याम अधिकारीको तर्क छ- ‘अध्यादेश निष्क्रिय भएपछि सरकारले कानुनमा भएको प्रावधान जगाउनु पर्ने हुन्छ । सरकारले संसद्मा विधेयक ल्याएर पुन: नजगाएसम्म कानुनी रिक्तता कायम...
अरु पढ्नुहोस् ...
अन्य

प्रचण्डलाई भेटेर हमालले भने : ‘राजनीतिमा आउन पनि सक्छु’

काठमाडौँ — अभिनेता राजेश हमालले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेटेका छन् । शुक्रबार दाहाल निवास खुमलटारमा भएको भेटमा समसामयिक विषय, फिल्म क्षेत्र र राष्ट्रिय/अन्तर्राष्ट्रिय राजनीतिबारे छलफल भएको छ । दाहालसँगको भेटमा हमालले...
अरु पढ्नुहोस् ...
अन्य

काभ्रेपलाञ्चोकमा बस दुर्घटनाः एक जनाको मृत्यु, २१ जना घाईते

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकामा बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने २१ जना घाईते भएका छन् । बाल अपांग अस्पताल बनेपाका कर्मचारी सवार बस बनेपा नगरपालिका वडा नम्बर ११ मा दुर्घटना भएको...
अरु पढ्नुहोस् ...
अन्य

धान दिवस किसानलाई कोसेढुङ्गा ।।।

धान दिवस किसानलाई कोसेढुङ्गा ।।। विनोद मण्डल आषाढ़ १६ । सरकारले विक्रम सम्वत २०६१ मंसिर २९ गते मन्त्रीस्तरीय निर्णयबाट निर्णय पारित गर्दै २०६२ सालदेखि अषाढ १५ लाई राष्ट्रिय धान दिवसको रूपमा मनाउँदै आएको छ...
अरु पढ्नुहोस् ...
अन्य

वर्ष नबित्दै पोखरीको वाल भत्कियो ।।।

वर्ष नबित्दै पोखरीको वाल भत्कियो ।।। विनोद मण्डल आषाढ़ १६ । मनसुनी वायुसँगै आएको अविरल वर्षाका कारण देशका विभिन्न भागमा भौतिक तथा मानविय क्षति पनि तिब्र रुपमा बढिरहेको वर्तमान घडीमा आलोचित बन्दै गएको स्थानिय...
अरु पढ्नुहोस् ...
अन्य

सामुदायिक भवन ओझेलमा ।।।

सामुदायिक भवन ओझेलमा ।।।। विनोद मण्डल आषाढ १६ । स्थानिय आवश्यकतालाई ध्यानमा राखेर सरकारले निर्माण गरेको सामुदायिक भवन निर्माणको कार्य अलपत्र परेको छ । सिराहाको सिराहा नगरपालिका वडा नं २ स्थित तराई मधेस समृद्धि...
अरु पढ्नुहोस् ...
अन्य

ट्राफिक जामका कारण धान दिवस मनाउन नपाएको राष्ट्रपतिको गुनासो

ट्राफिक जामका कारण धान दिवस मनाउन नपाएको राष्ट्रपतिको गुनासोराष्ट्रपतिले भनिन्–अरुबेला पनि ट्राफिक जाम हुन्छ तर म निस्केको बेला किन त्यसको चर्चा हुन्छ ? राष्ट्रपति विद्यादेवी भण्डारीले ट्राफिकका कारण आज आफूले धान दिवस मनाउन नसकेको...
अरु पढ्नुहोस् ...
अन्य

देशकै आशा बनेर उदाएका राजेन्द्र लिङ्देनलाई घर न घाटको बनाउने तयारी, सबैभन्दा ठूलो शत्रु बनेर निस्किए आफ्नैहरु !

काठमाडौँ – नेपाललाई सतिले सरापेको देश भनेर पटकपटक नेपालीहरुले भन्दै आएका छन् । केही महत्वपूर्ण घटनाक्रमले यो उखानलाई पुष्टि पनि गर्दै आएको छ । अन्य कुराहरु यथावत रहेको खण्डमा यहाँ जसले राम्रो गर्न खोज्छ...
अरु पढ्नुहोस् ...