July 1, 2022

अन्य

राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता, चुनाव चिह्न – ‘गोलाकारभित्र घण्टी’

काठमाडौँ — रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । शुक्रबार निर्वाचन आयोगले उक्त पार्टीलाई मान्यता दिएको हो । दल दर्ता भएसँगै उक्त पार्टीलाई चुनाव चिह्न ‘गोलाकारभित्र घण्टी’ दिइएको आयोगका...
अरु पढ्नुहोस् ...
अन्य

दोलखा चिनाउने १०० तस्बिर प्रदर्शनीमा

काठमाडौँ — दोलखालाई थप चिनाउन शुक्रबारदेखि काठमाडौंको भृकुटीमण्डपमा फोटो प्रदर्शनी सुरु भएको छ । दोलखा मिडियाले आयोजना गरेको प्रर्दशनीमा दोलखाका पर्यटकीय, ऐतिहासिक स्थल, जातजातिको संस्कार, संस्कृतिलाई तस्बिरमा देखाइएको छ । मेलामा जिल्लाका १ सय...
अरु पढ्नुहोस् ...
अन्य

वनको पहुँच नभएकालाई काठ-दाउरा सहजै दिन ‘विशेष व्यवस्था

विपद्‌मा परेका परिवारलाई सरकारी राजस्वको १० प्रतिशत मूल्यमै काठ दिइनेसाझेदारी वनबाट उत्पादित ३० प्रतिशत काठ-दाउरा डिभिजनल वन अधिकृत (डीएफओ) ले लिलाम बिक्री गर्न सक्नेकाठमाडौँ — वन क्षेत्र न्यून भई वनको पहुँच कम भएका तराई-मधेसका...
अरु पढ्नुहोस् ...
अन्य

पार्टी फुटाउन सम्भव छ ? 

लोसपा र नेकपा एकीकृत समाजवादी ५ वर्ष फुट्न नसक्ने कानुनी व्यवस्थाराधेश्याम अधिकारीको तर्क छ- ‘अध्यादेश निष्क्रिय भएपछि सरकारले कानुनमा भएको प्रावधान जगाउनु पर्ने हुन्छ । सरकारले संसद्मा विधेयक ल्याएर पुन: नजगाएसम्म कानुनी रिक्तता कायम...
अरु पढ्नुहोस् ...
अन्य

प्रचण्डलाई भेटेर हमालले भने : ‘राजनीतिमा आउन पनि सक्छु’

काठमाडौँ — अभिनेता राजेश हमालले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेटेका छन् । शुक्रबार दाहाल निवास खुमलटारमा भएको भेटमा समसामयिक विषय, फिल्म क्षेत्र र राष्ट्रिय/अन्तर्राष्ट्रिय राजनीतिबारे छलफल भएको छ । दाहालसँगको भेटमा हमालले...
अरु पढ्नुहोस् ...
अन्य

काभ्रेपलाञ्चोकमा बस दुर्घटनाः एक जनाको मृत्यु, २१ जना घाईते

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकामा बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने २१ जना घाईते भएका छन् । बाल अपांग अस्पताल बनेपाका कर्मचारी सवार बस बनेपा नगरपालिका वडा नम्बर ११ मा दुर्घटना भएको...
अरु पढ्नुहोस् ...