नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
Wednesday, May 27, 2026
सडक छेउ छाउ राखिएको सामग्री हटाउँन सूचना जारी ।।
सडक छेउ छाउ राखिएको सामग्री हटाउँन सूचना जारी ।।
बिनोद मण्डल मंसिर १२ । मधेश प्रदेशको धनुषा जिल्लाको: सबैला नगरपालिकाको वडा नं ९ स्थित हुलाकी राजमार्गको छेउ छाउमा स्थानीयद्वारा राखिएको (हुलाकी सडक) विभिन्न सामाग्रीलाई खाली गर्न सर्व-साधारणलाई ७ दिने सूचना जारी गरिएको छ ।
धनुषा जिल्लाको बिरेन्द्रबजार-यदुकुहा-महिनाथपुर हुलाकी सडक अन्तर्गत सबैला नगरपालिका वडा नम्बर ९ मा पर्ने सडककाे विभिन्न ठाउँहरूमा थुपारिएको सरसमान, निर्माण वस्तु लगायत सामग्रीहरुलाई खाली गर्न र आवतजावतमा सहज बनाउनका लागि सात दिने सूचना निकालिएको हो । साथै , वडा अध्यक्ष मनिष कुमार रायले सो सडकमा थुपारिएको सामाग्रीलाई खाली गर्ने एक हप्ताको अल्टिमेटम दिदै सूचना जारी गरेका छन् ।






