लोकतान्त्रिक थामी सङ्घ नेपालको प्रथम राष्ट्रिय अधिवेशन तयारी तीव्र, च्यासलमा दोलखाली एमाले नेता–कार्यकर्ताको भेला सम्पन्न।।
2026-11-21बंगलादेशमा आन्दोलन चर्कियो हिंसा र आगजनीका घटनाले जनजीवन प्रभावित
2026-11-20
Monday, November 23, 2026
मंसिर ४ ले पनि फेरि प्रमाणिात गर्यो ।।।
मंसिर ४ ले पनि फेरि प्रमाणिात गर्यो ।।।
यसै कारण राजनैतिक चेतनशील बन उठ जुट जुझ । हाम्रो मान्छेले पाटी बदल्नु भनेको मालिक फेर्नु हो एउटा हिन्दु आर्य साम्राज्यबादी मालिकबाट अर्को मालिकको गोठाला हुनु हो । नेपालमा साम्राज्यबादी बाहुन छेत्रीको हातमा शासन सत्ता रहुन्जेल बिकस समृधा हुन सक्दैन भन्ने प्रमाण भैसकेको छ । तेसैले अबको विकल्प मुलबासी भुमीपुत्रा एकताको विकल्प छैन ।।






