चुनावी मैदानमा धर्मेन्द्र गिरी ।।।

0Shares

चुनावी मैदानमा धर्मेन्द्र गिरी ।।।

बिनोद मण्डल कार्तिक ११ । सरकारले घोषणा गरेको प्रतिनिधि सभा निर्वाचनका लागि नवलपरासी निर्वाचन क्षेत्र नं २ बाट स्वतन्त्र उम्मेदवारी दिएका धर्मेन्द्र गिरी चुनाबी मैदानकाे घर दैलो कार्यक्रममा होमिएका छन् ।

उनले आफनै भाषामा भनेका छन् ” मेरो संघर्ष र तपाईहरुको साथ = हाम्रो सफलता ,
हामी पनी घर दैलोमा छौ तर तपाई भन्दा फरक तारिकाले,
तपाईहरु ठूलो संख्यामा हुनुहुन्छ तर म आज एक्लो छु , तर भोली हामी ठूलो संख्यामा हुन सकछौ , होला ।”

भबिस्यको अशल परिकल्पना गर्दै स्थानीयलाई आफ्ना भावी योजना राख्दै आम जनताको घर दैलोमा पुगेर चुनावी माहौलको बनाइरहेको बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *