लोकतान्त्रिक थामी सङ्घ नेपालको प्रथम राष्ट्रिय अधिवेशन तयारी तीव्र, च्यासलमा दोलखाली एमाले नेता–कार्यकर्ताको भेला सम्पन्न।।
2026-11-21बंगलादेशमा आन्दोलन चर्कियो हिंसा र आगजनीका घटनाले जनजीवन प्रभावित
2026-11-20
Sunday, November 22, 2026
September 2022
समानुपातिकमा पहुँचवालाकै राइँदाइँ, संविधानको भावनामाथि निर्माताहरुबाटै प्रहार
असोज,४ काठमाडौं । देशमा संविधान दिवस मनाइरहेकै दिन राजनीतिक दलहरुले निर्वाचन आयोगमा ४ मंसिरको निर्वाचनका लागि समानुपातिक तर्फको बन्द सूची बुझाएका छन् । आयोगले आइतबार र सोमबार गरी दुई दिन समय दिएपनि अधिकांश दलहरुले...
अरु पढ्नुहोस् ...
भ्यूटावरको आडमा भूमाफियाको खेलो, ओलीका सुकुम्बासी मतदाता कता जाउन् !
असोज ४ झापाको दमक नगरपालिका-३ टुकुरेका गणेश भुजेल ६० वर्षदेखि बस्दै आएको ऐलानी जग्गाको लालपुर्जाको लागि फारम भर्न १०औं पटकभन्दा धेरै त सदरमुकाम चन्द्रगढी मात्रै पुगे । गएको स्थानीय तह निर्वाचन अघि नेताहरूले लालपुर्जाको...
अरु पढ्नुहोस् ...
सबिधान दिवसको अवसरमा mno.dgg संगठनले देश भरि संविधानको बिरोध गरेका छन . ।
संविधान एक नाटक ।संवाददाता असोज ४ । नेपाली राजनीतिक वृत्तमा संविधानको घोषणा गरिएता पनि सविधान आम जनताको पक्षमा नभएकोले यस्को विरोध देशमा भएको छ । सबिधान दिवसको अवसरमा mno.dgg संगठनले देश भरि संविधानको बिरोध...
अरु पढ्नुहोस् ...
सविधान दिवसको अवसरमा शुभकामना ब्यक्त गर्दै धनगढीमई नगरपालिका ।।।
सविधान दिवसको अवसरमा शुभकामना ब्यक्त गर्दै धनगढीमई नगरपालिका ।।। ओम प्रकाश यादव असोज ३ । हजारौं नेपालीहरुको वलिदान, त्याग, तपस्या अनि पसिनाले ल्याइएको नेपालको संविधान २०७२ को सविधान दिवसको अवसरमा नगरपालिकाको तर्फबाट मेयर शिवशंकर...
अरु पढ्नुहोस् ...
धनगढीमाई स्वास्थ्य शाखालाई औषधि हस्तान्तरण ।
धनगढीमाई स्वास्थ्य शाखालाई औषधि हस्तान्तरण । संवाददाता असोज ३ । सिरहाको धनगढीमाई नगरपालिकाको स्वास्थ्य शाखालाई पत्रकार विनोद मण्डलले एक कार्यक्रमको बीच अति आवश्यक औषधी हस्तान्तरण गर्नुभएको छ । मधेश प्रदेश सरकार जनकपुरबाट पहल गरी...
अरु पढ्नुहोस् ...
चाडपर्वमा सडक मर्मत गर्दै सरकार
असोज ३ काठमाडौं । चाडपर्वका समयमा यात्रुलाई सहजरुपमा घर जानका लागि बिग्रेका सडकलाई मर्मतसम्भार गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तिहाक राईको अध्यक्षतामा आइतबार यातायात व्यवसायीसहित बसेको बैठकले चाडपर्वलाई मध्यनजर गर्दै...
अरु पढ्नुहोस् ...
कञ्चनपुरमा सडेको अवस्थामा ३ जनाको शव भेटियो
असोज ३ धनगढी । कञ्चनपुरमा तीन जनाको शव भेटिएको छ । सडेको अवस्थामा तीन जनाको शव भेटिएको प्रहरीले जनाएको छ । लालझाडी गाउँपालिका-१ को उखुबारीमा दुई जना र पुनर्वास नगरपालिका-१० को दोदा नदी नजिकै...
अरु पढ्नुहोस् ...
संविधान दिवसको समारोहमा पत्रकारलाई निषेध
असोज ३ संविधान दिवसको समारोहमा सरकारले पत्रकारको प्रवेशलाई निषेध गरेको छ । कार्यक्रमको समाचार सङ्कलन गर्न पुगेका अधिकांश पत्रकारहरूलाई सुरक्षाकर्मीले समारोहस्थल बाहिर नै रोकेको हो । यसबारे कार्यक्रम आयोजक समितिसँग बुझ्दा पत्रकारको व्यवस्थापन गर्ने...
अरु पढ्नुहोस् ...
देशभरबाट वार्षिक १० लाख टन फोहोर निष्कासन हुने गरेको तथ्यांक सार्वजनिक
असोज ३ देशभरबाट वार्षिक करिब १० लाख टन फोहर निष्काशन हुने गरेको छ । त्यसमध्ये प्रतिवर्ष तीन लाख ८६ हजार ६ सय ९० टन आवासीय क्षेत्रबाट, दुई लाख ४५ हजार आठ सय ८४ टन...
अरु पढ्नुहोस् ...
रवि लामिछाने नेतृत्वको पार्टीद्वारा समानूपातिक निर्वाचनको बन्दसूची छनोट गर्न खुल्ला प्रारम्भिक निर्वाचन
असोज ३ रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले खुल्ला प्रारम्भिक निर्वाचनको अभ्यास गरेको छ । उक्त पार्टीले संघीय समानुपातिक निर्वाचनको बन्दसूची छनोट गर्न खुल्ला प्रारम्भिक निर्वाचनको प्रयोग गरेको हो । खुल्ला प्रारम्भिक निर्वाचनको अभ्यास...
अरु पढ्नुहोस् ...





