September 2022

अन्य

म्यादी प्रहरीमा भर्ना हुन २ लाख ३२ हजार दरखास्त

७ असोज प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरक्षामा म्यादी प्रहरीमा भर्ना हुन २ लाख ३२ हजार ८८ दरखास्त परेको छ । देशभरबाट २ लाख ३२ हजार ८८ जनाले म्यादी प्रहरी बन्न निवेदन दिएको प्रहरी प्रवक्ता...
अरु पढ्नुहोस् ...
अन्य

राष्ट्रपतिविरुद्ध सर्वोच्चमा परेको रिटमा आज सुनुवाइ हुँदै

७ असोज नागरिकता संशोधन विधेयक प्रमाणीकरण नगरी संवैधानिक दायित्व पूरा नगरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध सर्वोच्चमा परेको रिटमाथि आज सुनुवाइ हुँदै छ । नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि राष्ट्रपति कार्यालय, शीतलनिवासविरुद्ध हिजो कानुन व्यवसायीहरुको पाँचवटा...
अरु पढ्नुहोस् ...
अन्य

टेण्डर नपरेपछि चामल ढुवानी अन्योलमा

७ असोज टेण्डर (बोलपत्र) नपरेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी तुलसीपुरले चामल ढुवानी गर्न सकेको छैन । दशैँलाई लक्षित गरी चामल ढुवानीका लागि कम्पनीले बोलपत्र आह्वान गरेको थियो । तर कसैले टेण्डर नहाल्दा चामल...
अरु पढ्नुहोस् ...
अन्य

भीमफेदी बस दुर्घटना : मृत्यु हुने २ जनाको सनाखत, घाइते २५ जनाको नाम सार्वजनिक

७ असोज भीमफेदी गाउँपालिका वडा नम्बर-६ मा बिहिबार भएको यात्रुबाहक मिनी बस दुर्घटना मृत्यु हुनेमध्ये २ जनाको सनाखत भएको छ । काठमाडौंबाट हेटौंडा आउँदै गरेको बा ३ ख ७८५८ नम्बरको बस जुरिखेतको एघार घुम्तीको...
अरु पढ्नुहोस् ...
अन्य

जङ्गलमा दाउरा काट्न गएका ११ किसानको गोली हानी हत्या

६ असोज, नाइजर । नाइजरको दक्षिणपूर्वी क्षेत्रमा बोको हरामका संदिग्ध जिहादी लडाकूहरूले नाइजरका नौ र नाइजेरियाका दुई गरी ११ जना किसानको गोली हानी हत्या गरेको स्थानीय अधिकारीले बुधबार बताएका छन् । ‘टौम्मौरबाट सात किलोमिटर...
अरु पढ्नुहोस् ...
अन्य

खोला तर्ने क्रममा बगेर दैलेखमा दुई जनाको मृत्यु

६ असाेज, सुर्खेत । दैलेखमा खोला तर्ने क्रममा बगेर दुई जनाको मृत्यु भएको छ । भैरवी गाउँपालिका–२ का लिलाबहदुर थापा र महावु गाउँपालिका–३ का कृष्ण बुढाको छामघाट खोला तर्ने क्रममा बगेर बुधबार दिउँसो मृत्यु...
अरु पढ्नुहोस् ...
अन्य

दाङमा ६ किलो भन्दा बढी लागूऔषधसहित ४ जना पक्राउ

६ असोज, दाङ । दाङमा ६ किलो भन्दा बढी आगुऔषधसहित छुट्टाछुट्टै ठाउँबाट ४ जना पक्राउ परेका छन् । असोज २ गते साँझ करिब साढे ६ बजे लमही–९ अमिलियाबाट दुई महिलालाई लागूऔषध चरेसहित पक्राउ गरिएको...
अरु पढ्नुहोस् ...
अन्य

कपनको ट्रेकिङ अफिसमा भीषण आगलागी, एक जनाको मृत्यु

६ असोज, काठमाडौं । कपनको एक घरमा भीषणा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । अहिले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ । राम मन्दिर नजिकै रहेको एक ट्रेकिङ अफिसमा बुधबार साँझ आगलागी...
अरु पढ्नुहोस् ...
अन्य

भ्रष्टाचार मुद्दामा घट्यो अख्तियारको सफलता दर

६ असोज, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गत आर्थिक वर्षको कार्यसम्पादन पछिल्लो १५ वर्षयताकै सबैभन्दा फितलो देखिएको छ । आयोगले विशेष अदालतमा पेश गरेका मुद्दामध्ये गत आर्थिक वर्षमा ३८.५१ प्रतिशत मुद्दामा मात्रै सफलता...
अरु पढ्नुहोस् ...
अन्य

चिनियाँ फोरममा राष्ट्रपति भण्डारीको स्पष्टोक्ति : नेपाल सुरक्षा गठबन्धनमा सहभागी हुँदैन

६ असोज, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कुनै पनि प्रकारको सुरक्षा गठबन्धनमा सहभागी नहुने बताएकी छन् । चिनियाँ गैर सरकारी संस्था ‘चाइनिज पिपुल्स एसोसिएशन फर पिस एन्ड डिसआर्मामेन्ट’ले आयोजना गरेको कार्यक्रमलाई राष्ट्रपति भण्डारीले...
अरु पढ्नुहोस् ...