तामाङ टिकटक फापरे ह्वाई प्रतियोगिता २०८३ असार १५ देखि, विजेतालाई रु. २० हजार पुरस्कार
2026-06-20थामी धर्म, संस्कार, संस्कृति तथा कर्मकाण्ड संरक्षणमा महत्वपूर्ण योगदान : दुईदिने ‘थामी मड्धुङ्ग सिलोखे पालोखे’ प्रशिक्षण सम्पन्न !!!
2026-06-14विगु गाउँपालिकाद्वारा थामी र तामाङ मातृभाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तक तयारी सम्पन्न ।।।
2026-06-14
राजेन्द्र लिङ्देनलाई चिठी
राजेन्द्र लिङ्देनलाई चिठी
राजेन्द्र लिङ्देन ज्यु नेपालको संबैधानिक सम्सदिय व्यवस्था स्विकार्दै गर्दा कसरी तिम्रो राजा आउँछ ???
राजा ल्याउने हो भने चुनाब बहिस्कार गरेर सडक बाट जनआन्दोलन गर्नु पर्थ्यो !!! कि त कोत पर्व गर्नु पर्थ्यो !!! तिमी संविधान स्विकार्दै निर्वाचनमा गए पछि नेपालको संविधानको कुन धारा कुन उपधारा कुन कानुनमा राजा संबैधानिक बिधि बाट ल्याउन सकिन्छ भनेर लेखेको छ? तिमिहरु निर्वाचनमा जानू भनेको नै राजा नल्याउने सडेन्त्र गर्दैछौ । नेपाल मन्त्रीमन्डल बाट बहुमत ले पास गरेको विधेक त रास्ट्रपतिले खारेज गर्न पाउने संबैधानिक व्यबस्था छ भने तिमी स्यालहरु राजाको नाम बेचेर सम्सद भैइ बर्मलुट गर्ने योजना बन्द गर ।।।
तिम्रो निहेत राजा लयाउने हैन रहेछ !!!! राजा नल्याउने रहेछ अब जनतालाई भर्म छर्ने खेती बन्द गर , तिमी लिम्बू किरातिको छोरा हौ आफ्नो किरात सभ्यताको रक्षा गर , बाहुन ले नै हिन्दुराज्य राज्य र हिन्दु राजा हटाइएको हो यो कुरो तिमिलाई थाहा छैन ??? तिमि धेरै खस खस नगर भोलि तिम्रो हत्या लिम्बू कै हातमा होला होस गर किनाकी बहुसंख्यक लिम्बुहरु धर्मनिरीपेक्ष बादी छन ।
राप्रपाको चर्तीकला देखेर राजा ज्ञानेन्द्र जिल्ला परेको भनौला ज्ञानेन्द्रले तिमिहरुको छक्कापन्जा हेरि बसेको छ ।
पुर्व राप्रपा अध्यक्ष कमल थापाले संविधान स्वीकार्यरे बितिकै तिम्रो एजेन्डा मरि सक्यो अब लास भयो राजतन्त्र । बाहुन नेताले भन्दैछ मरेको सिनो फेरि जिवित हुदैनन भनेर यो कुरो बुझेर चुपचाप घर मा बसेर आफ्नो बुढोको रहर पूरा गर ।





