मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
Wednesday, July 8, 2026
नेपालको झण्डमा भएका अशुभ संकेतहरू…(आङ्गकाजी शेर्पा )
नेपालको झण्डमा भएका
अशुभ संकेतहरू…
जस्को कारण हाम्रो नेपाल
कहिले उभो लागेन ………
(१) ८-१२ ले पिर्छ भने नेपाली जन विश्वास छ ! नेपालको झण्डमा ८ मुखे चन्द्र र १२ मुखे सूर्य छन् !
(२) नेपाली झण्डामा भएको निलो रङ्ग शनि ग्रहको प्रतिक हो । ज्योतिष शास्त्र अनुसार शनि अशुभ ग्रह वा दुखको कारण मानिन्छ ।
(३) नेपालको झण्डामा रातो र निलो रङ छ र यी दुई रङ मिसाए अशुभ बैजनी रङ बन्छ र बैजनी रङ अतिवादी र व्यक्तिवादीको प्रतिक हो !
(४) बास्तु विज्ञान अनुसार त्रिकोणात्मक आकार भएका जग्ग वा वस्तुले पोजेटिभ ईनर्जी रिफेलक्ट (सकरात्मक शक्तिलाई परिवर्तित/फाल्ने) र नेगेटिभ ईनर्जीलाई ग्रहण/लिने गर्छ !
(५) नेपालको झण्डामा भएको चन्द्र र सूर्यले सौर्यवंशी र चन्द्रवंशी राजाको प्रतिक हो ! यी दुवै वंशी राजा एक आर्कका कट्टर दुश्मन थिए र यिनीहरू कहिले पनि मिलेर बसेका थिएन !





