बंगलादेशमा आन्दोलन चर्कियो हिंसा र आगजनीका घटनाले जनजीवन प्रभावित
2026-11-20विद्या भण्डारीको सन्देश : प्रतिशोधको राजनीति त्यागेर सहकार्यको बाटो रोजौँ ।।।
2026-11-19
Saturday, November 21, 2026
August 2022
माथिल्लो कर्णालीको स्वामित्व जीएमआरले ईडीएफलाई बेच्यो
७ भदौ, काठमाडौं । आयोजना हात पारेको ८ वर्षपछि भारतीय कम्पनी गान्धी मल्लिकार्जुन राओ (जीएमआर)ले सुटुक्क माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको आधा स्वामित्व फ्रान्सेली कम्पनीलाई बेच्ने सहमति गरेको छ । ९०० मेगावाटको आयोजना निर्माणका लागि...
अरु पढ्नुहोस् ...
आज संसदमा संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पेस गर्ने तयारी
७ भदौ, काठमाडौं । प्रतिनिधि सभा बैठक आज बिहान १० बजे बस्दैछ । आजको बैठकमा ‘बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ संसदमा प्रस्तुत गरिने सम्भावित कार्यसूची रहेको...
अरु पढ्नुहोस् ...
थापागाउँ र कोटेश्वरमा सार्वजनिक बसमा ढुंगा प्रहार
७ भदौ, काठमाडौं । काठमाडौं उपत्यकामा सामान्य रुपमा सवारी साधन सन्चालन भइरहेको महानगरीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । बिहान केही कम सवारी साधन चले पनि अहिले सडकमा सवारी साधनहरुको संख्या बढेको ट्राफिक प्रहरीले...
अरु पढ्नुहोस् ...
युरोको विजयी सुरुवात
६ भदौ, काठमाडौं । आयोजक युरो स्कुलले युरो कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको छात्रातर्फ विजयी सुरुवात गरेको छ । हात्तीगौडास्थित घरेलु कोर्टमा युरोले सेन्ट जोसेफलाई १८–५ ले पराजित गर्यो छात्रामै मोर्डन इन्डियन स्कुल (एमआईएस) ले...
अरु पढ्नुहोस् ...
लघुबीमाको लाइसेन्स दिन बीमा समितिले ल्यायो निर्देशिका
६ भदौ, काठमाडौं । बीमा समितिले लघुबीमा कम्पनी दर्ताको लागि नयाँ निर्देशिका जारी गरेको छ । सोमबार बसेको समिति सञ्चालक समितिको बैंठकबाट लघुबीमा संस्थापना तथा दर्ता सम्बन्धी निर्देशिका २०७९ पारित गरेको छ । ३१...
अरु पढ्नुहोस् ...
सरकारले भन्यो : विप्लव समूहको ३२२ मुद्दा फिर्ता हुँदैन
६ भदौ, काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्तामाथि लागेका ३२२ मुद्दा फिर्ता लिन नसकिने सरकारले बताएको छ । तीनबुँदे सहमति कार्यान्वयन नभएको भन्दै विप्लव समूह चरणबद्ध आन्दोलनमा उत्रिएपछि गृहमन्त्री बालकृष्ण खाँण,...
अरु पढ्नुहोस् ...
करिब ९ करोडमा बिक्यो स्टिभ जब्सले प्रयोग गरेको पहिलो कम्प्युटर
भदौ, काठमाडौं । एप्पलका प्रडक्टहरुप्रति मानिसहरुमा निकै धेरै क्रेज तथा लगाब भएको पाइन्छ । एप्पल ब्राण्डका उत्पादनहरुलाई धेरै मानिसहरुले मन पराउँदछन् । सन् १९७६ मा बनेको एप्पलको एउटा कम्प्युटर निकै महंगोमा बिक्री भएको थियो...
अरु पढ्नुहोस् ...
आफ्नै अध्यक्षताको निगम सञ्चालक समितिले सोध्यो अधिकारीलाई स्पष्टीकरण
६ भदौ, काठमाडौं । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)का कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई सञ्चालक समितिले स्पष्टीकरण सोधेको छ । अधिकारीकै अध्यक्षतामा बसेको सञ्चालक समितिले उनीमाथि स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । ५ जना...
अरु पढ्नुहोस् ...
चार कारणले मुख्यमन्त्री हटाउन चाहन्छन् उपेन्द्र यादव
चुनाव जति नजिकिँदै छ, उपेन्द्र यादवमा अधीरता बढ्दो छ । जनता समाजवादी पार्टीका अध्यक्ष यादव चार कारणले आफ्नै मुख्यमन्त्री हटाउन चाहन्छन् । पहिलो कारण, सप्तरीमा आफू सुरक्षित बन्न । जसपाबाट क्रमशः महन्थ ठाकुर, अनि...
अरु पढ्नुहोस् ...
साँच्चैका सांसद थिए प्रदीप गिरि
५ भदौ, काठमाडौं । ‘संसदमा बोल्दा समय लिन्थे तर, नेपालको संसदीय इतिहासमै संसदमा प्रस्तुतिका दृष्टिले त्यसरी सशक्त, रोचक रुपमा आफ्ना कुरा राख्ने अर्को सांसद भएन’, प्रदीप गिरिलाई अन्तिम श्रद्धाञ्जली दिन पशुपति आर्यघाट पुगेका पूर्वसभामुख...
अरु पढ्नुहोस् ...





