श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
Sunday, July 5, 2026
August 2022
टिक टक बन्द अभियान सुचारु गर्दै मधेशका युवाहरु ।।।
टिक टक बन्द अभियान सुचारु गर्दै मधेशका युवाहरु ।।। विनोद मण्डल भदौ १३ । आधुनिक दुनियाँमा प्रविधिको विकाससँगै बिभिन्न किसिमका समाजिक सञ्जालहरुको विकास र विस्तार भएको अवस्थामा विश्व समाज एकअर्कासँग समीप हुन् पाउनु अत्यन्तै...
अरु पढ्नुहोस् ...
परिवर्तनका पारखी बालेन ।।।
परिवर्तनका पारखी बालेन ।।। विनोद मण्डल भदाै १३ । नेपाली राजनीतिक इतिहासमा गुण्डा राज चलाउँदै आएका पार्टीहरूको समापनको समय नेपालमा देखा पर्न थालेका छन् , त्यसको एउटा ज्वलन्त उदाहरण हो बालेन शाह । हिजोका...
अरु पढ्नुहोस् ...
समाजमा धार्मिक प्रहार जारी सोचाइ अलग अलग
समाजमा धार्मिक प्रहार जारी सोचाइ अलग अलग ।।। विनोद मण्डल भदाै १३ । समाज नियन्त्रणको बलियो आधारकाे रूपमा रहेको धार्मिक आस्था माथि पक्षीमा प्रहार जारी रहेको छ । सनातन हिन्दु धर्म अनुसार मानव बीचमा...
अरु पढ्नुहोस् ...
तीज बिशेष कार्यक्रममा फतिमा
य बिशेष कार्यक्रममा फतिमा ।।। विनोद मण्डल भदाै १२ । नेपाली महिलाहरुको महान पर्व तीज विशेष कार्यक्रम देशभरि चलिरहेको अवस्थामा देशका विभिन्न कम्पनीहरुले समेत दर खुवाउने गरेको देखिन्छ । नवलपरासीको परासीमा पेप्सी कम्पनीद्धारा दर...
अरु पढ्नुहोस् ...
म कुनै त्यस्तो चर्चित राजनीतिज्ञ वा दलको नेता हैन ।हेमराज थापा
म कुनै त्यस्तो चर्चित राजनीतिज्ञ वा दलको नेता हैन ।मेरो चाहना “म मन्त्री वा प्रधानमन्त्री बनूँ !” भन्ने पनि छैन । किनकी यो मेरो व्यवसाय होइन । म कसैमाथि शासन गर्न वा जित्न चाहन्न...
अरु पढ्नुहोस् ...
अन्धकारमा रुमलिएका बस्तीमा अमित ठकुरी ।।।
अन्धकारमा रुमलिएका बस्तीमा अमित ठकुरी ।।। विनोद मण्डल भदौ १२ । मधेश प्रदेशको सिराहा जिल्लाको साबिक गाउँविकास समिति वडा नं ३ तथा हाल धनगढीमाई १४ मा रहेको गागन मागन बस्तीमा हालसम्म बाटोघाटो बिजुली लगायतका...
अरु पढ्नुहोस् ...
प्राकृतिक सौन्दर्यका बीच Tashi Lahang monastery बिगु गुम्बा ८ खोपाचागुमा ।।।।
प्राकृतिक सौन्दर्यका बीच Tashi Lahang monastery बिगु गुम्बा ८ खोपाचागुमा ।।।। विनोद मण्डल भदौ १२ । नेपाल आफैमा स्वर्ग जस्तै छ भनेर वर्णन गरिरहनु पर्दैन शायद , यहाँका प्राकृतिक छटा अनि प्राकृतिक सौन्दर्यले विश्व...
अरु पढ्नुहोस् ...
समाजको आदर्श बन्दै वडा अध्यक्ष ।।।
समाजको आदर्श बन्दै वडा अध्यक्ष ।।। विनोद मण्डल भदाै १२ । सिराहाको लाल किल्ला भनेर परिचित साबिक गाउँविकास समिति विष्णुपुरकट्टी ३ तथा हाल धनगढीमाई १४, मा नेपाली कांग्रेस पार्टिको नेतृत्व गर्दै उदाएका कलिला राजनीतिज्ञ...
अरु पढ्नुहोस् ...
निकाे थाङ्मी कविता,✍️शब्द रचना थाङ्मी लालबहादुर ठान्टी किराँती🤝
” निकाे थाङ्मी कविता, ✍️शब्द रचना थाङ्मी लालबहादुर ठान्टी किराँतीð¤ð please don’t no copy right ð¨ð» (भाग २) हाेंशा बारेङ ओईल्याईनादु हाराकाई ।श्रेशा बारेङ हाेनादु हाराकाई …२ अन्याएकाे भारी चाबुहुनादु हानि ।दमन ङा शाेसण...
अरु पढ्नुहोस् ...
आधुनिकतामा बाबुको मुख हेर्ने दिन ।।।
आधुनिकतामा बाबुको मुख हेर्ने दिन ।।। विनोद मण्डल भदौ १२ । भाद्र महिनामा मनाइने कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिन विधिपूर्वक मनाईएको छ । हिन्दू धार्मिक संस्कार अनुसार वर्षभरी विधि विधानमा आवस्यक पर्ने...
अरु पढ्नुहोस् ...




